बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

प्रधानमन्त्री प्रचण्डद्वारा प्रतिनिधि सभामा विश्वासको मत प्रस्ताव पेस

प्रधानमन्त्री प्रचण्डद्वारा प्रतिनिधि सभामा विश्वासको मत प्रस्ताव पेस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग गरेका छन्। शुक्रबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्रस्ताव पेस गरेका हुन्।

उक्त प्रस्तावमाथि शुक्रबारको प्रतिनिधि सभामा दुई घन्टा छलफल हुनेछ ।

एमाले र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डको सरकार अल्पमतमा परेको थियो।

अल्पमतमा परेपछि प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेका थिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend