सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

मस्कोमा विमान दुर्घटनाः ३ जनाको मृत्यु

मस्कोमा विमान दुर्घटनाः ३ जनाको मृत्यु

एजेन्सी । रुसको मस्कोमा विमान दुर्घटनामा परी तीन जनाको मृत्यु भएको रुसी आपतकालीन मन्त्रालयले जनाएको छ ।

प्रारम्भिक जानकारीका अनुसार रुसी डिजाइन गरिएको सुपरजेट १०० विमान मस्को क्षेत्रको कोलोमेन्स्की जिल्लाको जङ्गल क्षेत्रमा खसेको थियो ।

निर्धारित मर्मतपछि परीक्षण उडानको क्रममा दुर्घटना भएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend