बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

शेखर–गगन पक्षबाट मन्त्रीका लागि चार जनाको नाम सिफारिस

शेखर–गगन पक्षबाट मन्त्रीका लागि चार जनाको नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समुहबाट मन्त्रीहरुको नाम सिफारिस गरिएको छ । शेखर–गगन पक्षले मन्त्रीका लागि चार जनाको नाम पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको हो ।

जसअनुसार प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी र तेजुलाल चौधरीको नाम सभापतिलाई बुझाइएको छ ।

शेखर–गगन पक्षले आज बसेको बैठकबाट चार जना मन्त्री माग गर्ने निर्णय गरेको थियो ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend