बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले भने – सबैमा सम्मान, सबैलाई धन्यवाद

प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले भने – सबैमा सम्मान, सबैलाई धन्यवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै ओलीले सबैलाई धन्यवाद दिएका हुन् ।

प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै सामाजिक सञ्जालमा ओलीले लेखेका छन्, ‘सबैमा सम्मान, सबैलाई धन्यवाद ।’

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

ओलीको भोलि बिहान ११ बजे शपथको कार्यक्रम रहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend