बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

दुई उपप्रधानमन्त्रीले लिए शपथ

दुई उपप्रधानमन्त्रीले लिए शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट केपी शर्मा ओली नेतृत्वको सरकारका दुई उपप्रधानमन्त्रीले शपथ लिएका छन् ।

कांग्रेसबाट उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र एमालेबाट उपप्रधान तथा अर्थमन्त्री बनेका विष्णु पौडेलले पद तथा गोपनीयताको शपथ गरेका हुन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका थिए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend