सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

भारतको विदेशी मुद्रा भण्डार अहिलेसम्मकै उच्च

भारतको विदेशी मुद्रा भण्डार अहिलेसम्मकै उच्च

काठमाडौं । भारतको विदेशी मुद्रा भण्डार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । (६५७.१५५ बिलियन अमेरिकी डलर) ६ खर्ब ५७ अर्बका साथ सबै समयको उच्च बिन्दुमँ पुगेको हो ।

देशको केन्द्रिय बैंक, भारतीय रिजर्भ बैंक (आरबीआई) द्वारा जारी साप्ताहिक तथ्याङ्क अनुसार जुलाई ६ मा समाप्त हप्तामा यो बिन्दुमा पुगेको थियो । अघिल्लो हप्ताको तुलनामा समग्र विदेशी मुद्रा किट्टी लगभग ५.१६ बिलियन डलरले बढ्यो ।

विदेशी मुद्रा सञ्चितिको सबैभन्दा ठूलो अंश विदेशी मुद्रा सम्पती ५७७.११ अर्ब डलर रहेको छ । सुनको सञ्चिति ५७.४३२ अर्ब डलर र विशेष रेखाङ्कन अधिकार १८.०३६ डलर रहेको आरबीआईको तथ्यांकले देखाएको छ ।

यो साता एफसीएले ४२ अर्ब २९ करोड डलर बृद्धि गरेको छ भने सुनको सञ्चिति ९० करोड ४० लाख डलरले बढेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend