बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

प्रविधिमन्त्री विद्या भट्टराईद्वारा पदभार ग्रहण (तस्बिरहरु)

प्रविधिमन्त्री विद्या भट्टराईद्वारा पदभार ग्रहण (तस्बिरहरु)

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदभार ग्रहण गरेकी छन् । सोमबार सिंंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेर मन्त्री भट्टराईले पदभार ग्रहण गरेकी हुन् ।

आजै मन्त्री भट्टराईले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएकी थिइन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend