मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

अर्थमन्त्री पौडेलले गरे पदभार ग्रहण

अर्थमन्त्री पौडेलले गरे पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार सिंहदरबास्थित अर्थ मन्त्रालयमा पुगेर मन्त्री पौडेलले पदभार ग्रहण गरेका हुन् ।

आजै मन्त्री पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend