बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

नवनियुक्त उपप्रधानमन्त्री सिंहले गरे पदभार ग्रहण

नवनियुक्त उपप्रधानमन्त्री सिंहले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सोमबार मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्नुअघि मन्त्री सिंहले शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।

पदभार ग्रहण गर्दै उनलाई मन्त्रालयमा स्वागत गरिएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend