सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

समाजवादी मोर्चाको बैठक नेकपा एसको कार्यालयमा जारी

समाजवादी मोर्चाको बैठक नेकपा एसको कार्यालयमा जारी

काठमाडौं । समाजवादी मोर्चाको बैठक नेकपा एसको केन्द्रीय कार्यालयमा बसिरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अग्रसरतामा समाजवादी मोर्चाको बैठक बसेको हो ।

मोर्चा बैठकमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा विप्लव र महेन्द्र यादव नेतृत्वको नेसपाका नेताहरु सहभागी छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव भने बैठकमा गएका छैनन् ।

प्रचण्ड प्रधानमन्त्रीबाट हटेपछि यो पहिलो बैठक हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend