बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

गृहमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता

गृहमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।

शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ ।

नयाँ सरकार गठन भएसँगै विभिन्न देशका राजदूतहरुले मन्त्रीहरुलाई भेटेर बधाई तथा शुभकामना दिइरहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend