logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • एनएमबि बैंकमा ८.९२ प्रतिशतदेखि घर कर्जा पाइने

    एनएमबि बैंकमा ८.९२ प्रतिशतदेखि घर कर्जा पाइने

    539
    Shares
    एनएमबि बैंकमा ८.९२ प्रतिशतदेखि घर कर्जा पाइने

    काठमाडौँ । एनएमबि बैंकले एनएमबि होम लोनमा मात्र ८.९२ प्रतिशत बाट सुरु हुने फ्लोटिङ ब्याजदर उपलब्ध गराउने भएको छ ।

    एनएमबि होम लोनको साथ ग्राहकहरूले फ्लोटिङ दरको लचिलोपनको आनन्द लिन सक्ने बै‌ंकको भनाई छ । जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार–चढावबाट फाइदा लिन सक्ने बैंकले जनाएको हो ।

    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend