logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विमान दुर्घटना : जहाजको आगो निभाउने प्रयास जारी

    विमान दुर्घटना : जहाजको आगो निभाउने प्रयास जारी

    4.2K
    Shares
    विमान दुर्घटना : जहाजको आगो निभाउने प्रयास जारी

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा लागेको आगो निभाउन प्रयास भैरहेको छ ।

    आगो निभाउन उद्धार टोली सक्रिय रहेको छ । जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको थियो ।

    जहाजबाट धुवाको मुस्लो निस्किएको छ ।

    जहाजमा आगो लागे लगत्तै विमानस्थलभित्र उद्धार टोली र प्रहरी परिचालित भएका थिए । उनीहरुले आगो निभाउने प्रयास गरिरहेका छन् ।

    जहाजभित्र कति यात्रु छन् भन्ने खुलेको छैन ।

    विस्तृतमा बाँकी…

    यो पनि : 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend