बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि विमानस्थल बन्द भएको हो ।

विमानस्थलबाट हुने उडान–अवतरण सबै बन्द भएका हुन् ।

जहाज दुर्घटनामा परेकाहरुको उद्धारको काम नसकिएसम्म विमानस्थल नखुल्ने भएकाले दर्जनौं उडान अवतरण प्रभावित भएका छन् ।

यो पनि :

सौर्य एयरलाइन्स दुर्घटना : विमानमा थिए १९ जना यात्रु, पाइलटको जीवितै उद्धार

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend