बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

शेयर बजार ३२ अकंले बढ्यो, १४ अर्ब १३ करोड बढीको कारोबार

शेयर बजार ३२ अकंले बढ्यो, १४ अर्ब १३ करोड बढीको कारोबार

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२ अंकले बढेर २५६८.११ बिन्दुमा कायम भएको छ ।

आज १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार भएकोछ ।

यसदिन ९ उपसूचकमा हरियाली आएको छ । बिहिबार बैंकिङ समूहको १.३६ प्रतिशत, फाइनान्स समूहको १.२२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४२ प्रतिशत, जीवन बीमा समूहको ०.७१ प्रतिशत र निर्जीवन बीमा समूहको २.९५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, जीवन विकास लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशत, एशियन हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशत र गणपति लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् ।

आज मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

 

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend