सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

करदाताले पेश गरेको कर विवरण आवद्धता कायम गर्न प्रणालीको विकास गरिने

करदाताले पेश गरेको कर विवरण आवद्धता कायम गर्न प्रणालीको विकास गरिने

काठमाडौं । करदाताले कर कार्यालय र बैंकमा पेश गरेको विवरण आवद्धता हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले ल्याएको चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थामा पेश हुने वित्तीय विवरण र कर सूचना प्रणालीमा पेश भएका विवरणहरुबीच आवद्धता कायम गर्ने प्रणाली विकासका लागि समन्वय गरिने उल्लेख छ ।

सरकारले बजेट वक्तव्यमा उल्लिखित व्यवस्थालाई कार्यान्वयन गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend