logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • उज्वेकिस्तानमा अत्याधिक गर्मी : शतर्क रहन सरकारको आग्रह

    उज्वेकिस्तानमा अत्याधिक गर्मी : शतर्क रहन सरकारको आग्रह

    294
    Shares
    उज्वेकिस्तानमा अत्याधिक गर्मी : शतर्क रहन सरकारको आग्रह

    एजेन्सी । उज्वेकिस्तानमा अध्याधिक गर्मी बढेपछि शतर्क रहन नागरिकहरुलाई आग्रह गरिएको छ ।

    आगामी दिनहरूमा अत्याधिक गर्मी हुने भन्दै थप सावधानी अपनाउन आग्रह गरिएको हो । देशको हाइड्रोमेटियोरोलोजिकल सेवाहरूको एजेन्सीका अनुसार जुलाइ २९ सम्म देशभर तातो हावा चल्ने बताइएको छ ।

    देशका अधिकांश भागहरूमा हावाको तापक्रम ४०–४३ डिग्री सेल्सियस र दक्षिणी र मरुभूमि क्षेत्रहरूमा ४४–४५ डिग्री सेल्सियससम्म रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend