बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

गर्मी छ, छाता छोड्नुहुन्न (फोटोफिचर)

गर्मी छ, छाता छोड्नुहुन्न (फोटोफिचर)

काठमाडौं । देशभर वर्षासँगै गर्मी पनि बढिरहेको छ । पानी पर्न छाडेपछि लागेको घाम तेजिलो छ । छाला पोल्ने खालको छ । नेपालमा गर्मी र तातो महशुस गराउने घाम असोजको मध्यसम्म लाग्ने गरेको छ ।

यो जलवायु परिवर्तनको असरले गर्दा हो भन्ने विश्लेषण छ । गर्मीमा स्वास्थ्यलाई ध्यान दिन जरुरी छ । घामको उष्म किरण छेक्न छाता ओढ्नुको विकल्प छैन ।

घाम छेक्न छाता ओढेर आफ्नो गन्तव्यतिर हिँडिरहेका सर्वसाधारणहरुलाई हामीले तस्बिरमा कैद गरेका छौं । प्रश्तुत छ न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरुले विभिन्न स्थानमा गएर कैद गरेका केही तस्बिरहरु ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend