मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

प्रतिनिधि सभामा विपद् व्यवस्थापन र स्वास्थ्य संकट पूर्वातयारी सम्बन्धि प्रस्ताव पेश

प्रतिनिधि सभामा विपद् व्यवस्थापन र स्वास्थ्य संकट पूर्वातयारी सम्बन्धि प्रस्ताव पेश

काठमाडौं । विपद् व्यवस्थापनमा पुनरावलोकन, वृहत गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारी’ सम्बन्धि सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधि सभामा पेश गरिएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले सो प्रस्ताव पेश गरेकी हुन् ।

विपद् व्यवस्थापनमा देखिएको संकट समाधानका लागि आफूले सो प्रस्ताव बैठकमा पेश गर्नु परेको उनको भनाई थियो ।

सो जरुरी सार्वजनिक महत्वको प्रश्तावको समर्थकमा सांसदहरु सन्तोष परियार, विराजभक्त श्रेष्ठ, असिम साह, गणेश पराजुली, डा. चन्दा कार्की, विन्दबासिनी कंशाकार र निशा डाँगी रहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend