
२३ जेठ, काठमाडौं । नेकपा सांसद गंगा चौधरी र संघीय समाजबादीकी सांसद सरीता गीरीको बिबाद उत्कर्षमा पुगेको छ।
जेठ १९ गतेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद चौधरीले संसदमा भारतीय चेलीको दादागारी बढेको बताएकी थिइन्। त्यसपछि शुक्रबारको संसद बैठकमा सरिता गीरीले भारतीय चेली (आफू)लाई कसैले चाँदीको चम्चामा राखेर सभासद पद नदिएको बताउदै ‘नेपालको कानुनअनुसार संसदमा आएको बताइन।
सुनौलो नेपाल मार्फत त्यसको जवाफ फर्काउदै सांसद चौधरीले भारतबाट बिहे गरेर आउने चेलीलाई भारतीय चेली नै भन्ने बताईकी छन् ।
प्रस्तुत छ सुनौलो नेपालका लागी सन्तोष निरौलाले सांसद चौधरीसंग गरेको कुराकानी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend