logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    एकै पटक ९१ जना न्यायाधीशको सरुवा (सूचीसहित)

    एकै पटक ९१ जना न्यायाधीशको सरुवा (सूचीसहित)

    567
    Shares
    एकै पटक ९१ जना न्यायाधीशको सरुवा (सूचीसहित)

    काठमाडौं । न्याय परिषद्ले एकै पटक ठुलो मात्रामा न्यायाधीशहरूको सरुवा गरेको छ । मंगलबार बसेको न्याय परिषद बैठकले न्याय परिषदले उच्च र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवा गरेको हो ।

    बैठकले उच्च अदालतका २६ जना र जिल्ला अदालतका ६५ जना न्यायाधीशहरुको सरुवा गरेको हो । एकै कार्यक्षेत्रमा दुई वर्ष बसेकाकाहरुको सरुवा गरिएको हो ।

    उच्च अदालत पाटका न्यायाधीश धीरबहादुर चन्दलाई उच्च अदालत जनकपुर राजविराज इजलासमा पठाइएको छ भने उच्च अदालत विराटनगर, ओखलढुंगा इजलासमा रहेका न्यायाधीश लेखनाथ पौडेललाई उच्च अदालत पाटनमा ल्याइएको छ ।

    उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डेलाई उच्च अदालत सुर्खेतमा सरूवा गरिएको छ । उच्च अदालत पाटनका न्यायाधीश श्यामजी प्रधानलाई उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा पठाइएको छ ।

    कुन न्यायाधीश कहाँ सरूवा भए ? 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend