सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने सुन तोलामा एक लाख ४६ हजार रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, चाँदी तोलामा ४० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend