सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

पराष्ट्रमन्त्री राणाले गरिन् राहदानी विभागमा निरीक्षण (तस्बिरहरु)

पराष्ट्रमन्त्री राणाले गरिन् राहदानी विभागमा निरीक्षण (तस्बिरहरु)

काठमाडौँ । पराष्ट्रमन्त्री आरजू राणा देउवाले राहदानी विभागमा निरीक्षण गरेकी छन् । परराष्ट्रमन्त्री राणाले बुधबार त्रिपुरेश्वर स्थित पासपोर्ट कन्सुलर शाखाको निरीक्षण गरेकी हुन् ।

निरीक्षणका क्रममा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायतको सहभागिता रहेको थियो ।

परराष्ट्रमन्त्री राणाले निरीक्षणका क्रममा राहदानी बनाउन आएका सेवाग्राहीसँग समस्याबारे चासो राखेकी थिइन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend