सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

कश्मिरी बजारको चुरापोते (फोटोफिचर)

कश्मिरी बजारको चुरापोते (फोटोफिचर)

काठमाडौं । काठमाडौंको इन्द्र चोकमा एउटा छुट्टै बजार छ । यो बजारलाई कश्मिरी बजार भनिन्छ । यो बजार सानो क्षेत्रफलमा भएपनि यसको व्यापार र ग्राहकको आवागमन विशेष छ ।

अझ साउनमा त झनै विशेष छ । खासमा यो महिलाले लगाउने चुरापोतेको बजार हो । जसलाई कश्मिरी बजार पनि भनिन्छ । न्युज एजेन्सी नेपालका फोटो पत्रकार त्यस क्षेत्रमा पुग्दा बजार पसलहरुमा ग्राहकको भीड देखिएको थियो ।

हरेक वर्ष साउनदेखि असोजसम्म र विवाहको सिजनमा यो बजार गुल्जार हुन्छ । हेरौँ यो बजारको केही तस्बिरहरु ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend