सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

पानी परेपछि काठमाडौं (तस्बिर)

पानी परेपछि काठमाडौं (तस्बिर)

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार दिउँसो वर्षा भएको छ । वर्षासँगै आम नागरिकहरुको जनजीवन प्रभावित बनेको छ ।

कामबाट घर फर्किंदै गरेका, विद्यालय, क्याम्पसबाट अध्ययन सकेर घर फर्किरहेका विद्यार्थी, एवं व्यापार व्यवसायी तथा पर्यटकहरु वर्षाका कारण प्रभावित बनेका छन् ।

उनीहरु कसैले छाता त कसैले र्‍याङकोट र ब्यानरहरुको प्रयोग गरी गन्तव्यतर्फ जाँदै गरेको देख्न सकिन्छ । पार्नी परेको समयका केही तस्बिरहरु :

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend