सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएका छन्। उनले राजीनामा पत्र प्रदेश प्रमुख नजिर मियाँलाई बुझाएका हुन्।

केन्द्रमा नयाँ समीकरण पश्चात् असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए। उनले राजीनामा नदिएर संसदबाटै विश्वासको मत लिने बताएका थिए।

एमालेले सर्मथन फिर्ता लिएको शुक्रबार ३० पूरा भएको छ। बुधबार पत्र पठाएर शुक्रबार चार बजेका लागि बैठक आह्वान गरेका थिए।

Capture

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend