सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

सहकारी छानबिन समितिले रवि लामिछानेसहित २६ जनासँग बयान लिने

सहकारी छानबिन समितिले रवि लामिछानेसहित २६ जनासँग बयान लिने

काठमाडौँ । सहकारी ठगीसम्बन्धी छानबिन संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २६ जनासँग बयान लिने भएको छ ।

मङ्गलबार समितिका सभापति सूर्य थापाले लामिछानेसहित २६ जनासँग सोधपुछ गर्ने निर्णय भएको बताए ।

सोधपुछका क्रममा सोध्ने प्रश्न तयार पारिएको उनले बताए । सूचीमा रहेका २६ जनामध्ये केही विदेश छन् भने केही जेलमा रहेको उनले बताए ।

थापाले तथ्यमा केन्द्रित रहेर सोधपुछ गरिने बताए । मुख्य मानिस बाहिर हुँदा सत्य तथ्य पहिचानमा केही चुनौती हुने उको भनाइ छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend