बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

माओवादी केन्द्रलाई एकताबद्ध गर्ने अध्यक्ष दाहालको प्रण

माओवादी केन्द्रलाई एकताबद्ध गर्ने अध्यक्ष दाहालको प्रण

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई एकताबद्ध गर्ने प्रण गरेका छन् ।

पार्टीको कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज सम्बोधन गरेपछि पत्रकारहरूसँग उनले सबै तहमा पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष दाहालले पार्टीका स्थापित ‘एजेन्डा’लाई जनतासमक्ष लैजान कार्यकर्ता र सिङ्गो पार्टी लागिपर्छ भने ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend