logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • परराष्ट्रमन्त्रीसँग जर्मन राजदूतको शिष्टाचार भेट, के भयो कुराकानी ?

    परराष्ट्रमन्त्रीसँग जर्मन राजदूतको शिष्टाचार भेट, के भयो कुराकानी ?

    357
    Shares
    परराष्ट्रमन्त्रीसँग जर्मन राजदूतको शिष्टाचार भेट, के भयो कुराकानी ?

    काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल जर्मनी सम्बन्धका विविध पक्षका साथै आपसीहित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend