logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • काभा महिला भलिबल : उपाधिका लागि नेपाल आज भारतसँग भिड्दै

    काभा महिला भलिबल : उपाधिका लागि नेपाल आज भारतसँग भिड्दै

    1.2K
    Shares
    काभा महिला भलिबल : उपाधिका लागि नेपाल आज भारतसँग भिड्दै

    काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको उपाधिका लागि आज नेपाल र भारत भिड्दैछन् ।

    फाइनल खेल आज साँझ ४ ४५ बजे हुने छ । उपाधिका लागि भारत र नेपाल भिड्दै छन् ।

    मंगलबार इरानलाई सोझो सेटमा हराउँदै नेपालले भारतसँगको भेट पक्का गरेको थियो । इरानलाई नेपालले ३ ० को सोझो सेटमा पराजित गरेको थियो ।

    सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलको फाइनलमा घरेलु टोली नेपाल र भारत भेट भएका थिए।

    त्यतिबेला नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend