बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

काठमाडौंबाट रसुवा उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

काठमाडौंबाट रसुवा उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

काठमाडौं । काठमाडौंबाट उडेको एयर डाइनेस्टीको हेलिकप्टर सम्पर्कविहीन भएको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको नाइन एन–एजेडी हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो। उडेको ३ मिनेटपछि उक्त हेलिकप्टर सम्पर्कविहीन भएको थियो ।

शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौर क्षेत्रमा हेलिकप्टर खसेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend