बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

दुर्घटनाग्रस्त एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार थिए (सूचीसहित)

दुर्घटनाग्रस्त एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार थिए (सूचीसहित)

काठमाडौँ । बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ । ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।

काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको नाइन एन–एजेडी हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो ।

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

हेलिकप्टरमा चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend