logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • काभा भलिबल : उपाधि भिडन्तको पहिलो सेटमा नेपालको जित

    काभा भलिबल : उपाधि भिडन्तको पहिलो सेटमा नेपालको जित

    672
    Shares
    काभा भलिबल : उपाधि भिडन्तको पहिलो सेटमा नेपालको जित

    काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि नेपाल र भारत भिडिरहेका छन् । त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपाल २५–२३ ले जितेको छ । जारी खेलमा २०-२३ को अग्रतालाई उल्टाउदै नेपालले २५-२३ ले जित हासिल गर्‍यो ।

    भारतले २३ अंक बनाउँदा नेपाल मात्र २१ अंकमा थियो । तर लगातार चार अंक जोड्दै नेपालले पहिलो सेट जितेको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend