logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • काभा महिला भलिबलको फाइनल भिडन्तमा दोस्रो सेट भारतको पक्षमा

    काभा महिला भलिबलको फाइनल भिडन्तमा दोस्रो सेट भारतको पक्षमा

    952
    Shares
    काभा महिला भलिबलको फाइनल भिडन्तमा दोस्रो सेट भारतको पक्षमा

    काठमाडौं । काभा महिला नेसन्स लिगमा नेपालविरुद्धको फाइनल भिडन्तका क्रममा भारतले दोस्रो सेट आफ्नो पक्षमा पारेको छ । उपाधि भिडन्तको पहिलो सेट जितेको नेपालविरुद्ध भारतले दोस्रो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको हो ।

    पहिलो सेट प्रतिस्पर्धासहित आफ्नो पक्षमा पारेको नेपाल दोस्रो सेटमा भारतसँग निरीह सावित भयो ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी उपाधि भिडन्तका क्रममा नेपालले पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दा भारत दोस्रो सेट २५–१२ ले जित्न सफल भयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend