logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • काभा वुमन्स भलिबल फाइनल : तेस्रो सेटमा नेपालको जित

    काभा वुमन्स भलिबल फाइनल : तेस्रो सेटमा नेपालको जित

    2K
    Shares
    काभा वुमन्स भलिबल फाइनल : तेस्रो सेटमा नेपालको जित

    काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा नेपालले भारतविरुद्ध तेस्रो सेट आफ्नो पक्षमा पारेको छ ।

    त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी खेलमा नेपालले तेस्रो सेट २५–२२ जित निकालेको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend