बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर, पाण्डे पुगे १४ औंं नम्बरमा

मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर, पाण्डे पुगे १४ औंं नम्बरमा

काठमाडौँ । मन्त्रिपरिषदमा दुई मन्त्रीको वरियता हेरफेर भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका हुन् ।

वरीयता हेरफेरअनुसार पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् भने स्वास्थ्यमन्त्री प्रदीप पौडेल घटुवा भएका छन् । १६ औं स्थानमा रहेका मन्त्री पाण्डे १४ नम्बरमा बढुवा भएका छन् ।

पाण्डेको ठाउँमा पौडेल पुगेका छन् । मन्त्री पाण्डे हाल कांग्रेसका सहमहामन्त्री रहेका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend