logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • विद्युत प्राधिकरणले १० प्रतिशत आइपिओ ल्याउँदै, ठूला जलविद्युतमा लगानी गर्ने

    विद्युत प्राधिकरणले १० प्रतिशत आइपिओ ल्याउँदै, ठूला जलविद्युतमा लगानी गर्ने

    742
    Shares
    विद्युत प्राधिकरणले १० प्रतिशत आइपिओ ल्याउँदै, ठूला जलविद्युतमा लगानी गर्ने

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १० प्रतिशत प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । आइपिओ निष्कासनका लागि प्राधिकरणले प्रक्रिया अघि बढाएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले आइपिओबाट आउने रकम ठूला जलविद्युत आयोजना बनाउन लगानी गर्ने जानकारी दिए ।

    संस्थाको पूँजी ३ खर्ब रुपैयाँ कायम गरी त्यसको १० प्रतिशत सेयर सर्वसाधरणलाई निष्कासन गर्न आवश्यक प्रकृया अगाडि बढाइएको उनले बताए । प्राधिकरणले ३० अर्ब रुपैयाँको आइपिओ ल्याउने भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend