सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

टर्कीमा सवारी दुर्घटनामा १० जनाको मृत्यु

टर्कीमा सवारी दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौं । टर्कीको राजधानी अंकारामा शुक्रवार भएको बस दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । अन्य २५ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

अंकारा–एस्किसेहिर राजमार्गको पोलाटली जिल्लामा रहेको ओभरपासको पोलमा बस ठोक्किएको अंकाराका प्रान्तीय गभर्नर वासिप साहिनले बताए ।

ब्रेक मार्क नभएको र चालक निदाएका कारण दुर्घटना हुनसक्ने आशंका गरिएको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ । दुर्घटना भएको रुटमा सवारी आवागमन बन्द गरिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend