बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

तोलामा सय रुपैयाँ घटेर सुन १ लाख ४८ हजार ७ सयमा कारोबार

तोलामा सय रुपैयाँ घटेर सुन १ लाख ४८ हजार ७ सयमा कारोबार

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सोमबार प्रति तोला एक सय रुपैयाँले सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार १ सय रुपैयाँले घटेर तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायममा किनबेच भैरहेको छ ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४८ हजार कायम भएको छ । सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७१५ रुपैयाँ कायम भएको छ ।

आइत्बार चाँदीको मूल्य तोलामा १ हजार ७२० रुपैयाँ कायम थियो ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend