logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • सहकारी छानविन विशेष समितिद्वारा सहकारी सञ्चालक कैदीबन्दीसँग छलफल

    सहकारी छानविन विशेष समितिद्वारा सहकारी सञ्चालक कैदीबन्दीसँग छलफल

    399
    Shares
    सहकारी छानविन विशेष समितिद्वारा सहकारी सञ्चालक कैदीबन्दीसँग छलफल

    काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले जेलमा रहेका कैदिबन्दीहरुसँग बयान लिएको छ ।

    सोमबार समितिले सुमेरु सहकारीका शेयर सदस्य राजबहादुर सिंह ,कान्तिपुर सहकारीका अध्यक्ष हिमालय विक्रम मल्ल आइडल नमूना सहकारीका अध्यक्ष केबी उप्रेती र सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङको बयान लिएको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।

    उनले समितिले दुई दिन देखि निरन्तर रुपमा सहकारीका सञ्चालक तथा अध्यक्षहरुलाई बोलाएर सोधपुछ गरिरहेको बताए ।

    उनले सुमेरु सहकारीका शेयर सदस्य सिंहले आफ्नो सम्पतिबाट सहकारी वचतकर्ताहरुको वचत फिर्ता गर्ने बताएको उल्लेख गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend