बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

संघीय संसदका दुई समितिका सभापतिले लिए शपथ

संघीय संसदका दुई समितिका सभापतिले लिए शपथ

काठमाडौं । संघीय संसदका दुई समितिका नवनिर्वाचित सभापतिहरूले शपथ लिएका छन् । सभामुख देवराज घिमिरेले नवनिर्वाचित सभापतिहरुलाई शपथ गराए ।

संसदीय सुनुवाइ समितिकी सभापति नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन मूल्याङ्कन समितिका सभापति नेकपा एमाले का सांसद ठाकुर गैरेले शपथ लिएका हुन् ।

उनीहरू बिहीबार निर्विरोध सभापति निर्वाचित भएका थिए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend