बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

परराष्ट्रमन्त्री राणा र अमेरिकी उपविदेशमन्त्री वर्माबीच भेट, के भयो कुराकानी ?

परराष्ट्रमन्त्री राणा र अमेरिकी उपविदेशमन्त्री वर्माबीच भेट, के भयो कुराकानी ?

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र संयुक्तराज्य अमेरिकाको व्यवस्थापन र संसाधनका लागि उपविदेश मन्त्री रिचार्ड वर्माबीच शुक्रवार भेटघाट भएको छ ।

परराष्ट्र मन्त्री देउवा र उपविदेश मन्त्री वर्माबीच नेपाल–अमेरिका सम्बन्ध र सहयोग लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई देश बिचको सम्बन्ध र अमेरिकाद्वारा जारी विभिन्न परियोजना तथा एमसीसी लगायतका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend