काठमाडौँ । सरकारले ५९ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ५९ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरहका विभिन्न ५९ जना कर्मचारीहरूको सरुवा गर्ने निर्णय गरेको हो ।