logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राष्ट्रियसभा : नेपाल कानुन व्यवसायी परिषद् विधेयक पेस

    राष्ट्रियसभा : नेपाल कानुन व्यवसायी परिषद् विधेयक पेस

    616
    Shares
    राष्ट्रियसभा : नेपाल कानुन व्यवसायी परिषद् विधेयक पेस

    काठमाडौँ । ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संधोधन) विधेयक, २०८१’ राष्ट्रियसभामा पेस गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गरेका हुन् ।

    विधेयक पेस गर्दै मन्त्री चौरसियाले कानुनी शिक्षालाई स्तरीय र व्यावसायिक बनाउन विधेयक ल्याइएको बताए ।

    “कानुनी शिक्षालाई स्तरीय र व्यावसायिक बनाउन उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले अध्ययन, अध्यापन गराउने र पाठ्यक्रम निर्धारण गर्नेलगायत उद्देश्यसहितको यो विधेयक सभासमक्ष पेस गर्दछु”, उनले भने ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend