सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

बानेश्वरमा सडक भासियो

बानेश्वरमा सडक भासियो

काठमाडौं । काठमाडौंको बानेश्वरमा सडक भासिएको छ । बानेश्वर चोकबाट शंखमूलतर्फ जाने सडक भासिएको हो ।

अहिले भ्वाङ टाल्न काठमाडौं महानगरको डोजर ल्याइएको छ ।

केहि समय अगाडि कमलादी र ललितपुरमा  बिच सडक भासिएका थिए । पछिल्लो समय सडक भासिने र भ्वाङ पर्ने क्रम बढेपछि यात्रामा जोखिम बढेको छ ।

सडकमुनि रहेको खानेपानीको पाइप लिकेज भएर सुरुङ जस्तो निर्माण भएपछि भ्वाङ परेको काठमाडौं महानगरका नगर प्रहरी निरीक्षक किशोर कुमार भट्टराईले बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend