logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • भारतले गर्यो नयाँ नक्साको विरोध, नेपालसँग वार्तामा पनि नबस्ने चेतावनी!

    भारतले गर्यो नयाँ नक्साको विरोध, नेपालसँग वार्तामा पनि नबस्ने चेतावनी!

    2K
    Shares

    संघीय संसदको प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा नयाँ नक्सा पारित भएसँगै भारतले त्यसको विरोध जनाएको छ । आज सर्वसम्म रुपमा निशान छाप परिर्वतन गर्न संविधान संशोधन प्रस्ताव पारित भएपछि भारतले आफ्नो प्रतिक्रिया दिँदै विना तथ्य समेटिएको भन्दै आपत्ती जानएको छ ।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले वक्तव्य जारी गर्दै भारतको केही क्षेत्रलाई समावेश गरेको नयाँ नक्साका लागि नेपालको संविधान संशोधन भएको विषय आफुहरुको ध्यानाकर्षण भएको बताएका छन् ।

    यस विषयमा भारतले आफ्नो पक्ष यस अघिनै स्पष्ट गरिसकेको बताउदै प्रवक्ता श्रीवास्तवले सीमा विवादमा वार्तामार्फत समस्याको समाधान खोज्ने हाम्रो समझदारी पनि उल्लंघन भएको छ,’ वक्तव्यमा उल्लेख छ । साथै लिम्पियाधुरा, महाकाली र लिपुलेक क्षेत्र आफ्नो भएको नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको समेत भारतले दावी गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend