बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त

देउखुरी (दाङ) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् । उनी गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री आचार्यले ७० मत प्राप्त गरेका हुन् । उनको विपक्षमा ११ मत परेको सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए । लुम्बिनी प्रदेशसभामा ८७ जना सदस्य छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend