logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • विदेशी मुद्राको विनिमय दर : डलर र कतारी रियाल घट्दा यूरो र बेलायती पाउण्ड बढ्यो

    विदेशी मुद्राको विनिमय दर : डलर र कतारी रियाल घट्दा यूरो र बेलायती पाउण्ड बढ्यो

    455
    Shares
    विदेशी मुद्राको विनिमय दर : डलर र कतारी रियाल घट्दा यूरो र बेलायती पाउण्ड बढ्यो

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर घट्दा यूरो र बेलायती पाउण्ड बढेको छ ।

    अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७८ पैसा र बिक्री दर १३४ रुपैयाँ ३८ पैसा पुगेको छ।

    युरो एकको खरिद दर १४८ रुपैयाँ १९ पैसा र बिक्री दर १४८ रुपैयाँ ८५ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ ८५ पैसा र बिक्री दर १७४ रुपैयाँ ६३ पैसा पुगेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६९ पैसा र बिक्री दर ३६ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    आजको विदेशी मुद्राको विनिमय दर कति ?


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend