शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

पर्सामा बिहानै थप १७ जनामा कोरोना संक्रमण पुष्टि

पर्सामा बिहानै थप १७ जनामा कोरोना संक्रमण पुष्टि

पर्सा, ३२ जेठ  : पर्सामा थप १७  जनामा काेराेना संक्रमण भेटिएकाे छ । आइतबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।

थपिएका संक्रमितमा पर्साकाे पोखरियाका १० जना रहेका छन् । बाँकी बिन्ध्यवासिनी, जिराभवानी, धोबिनी, पर्सगढी र पटेर्वा सुगौलीका क्वारेन्टाइनमा बसेकाहरू रहेकाे जनाइएकाे छ ।

संक्रमित सबै हालसालै भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेकाहरू हुन् । उनीहरू सबै जनाकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे बताइएकाे छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend