सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

राष्ट्रिय बाणिज्य बैंकले ल्यायो ‘आरबीबी भेहिकल लोन फेष्टिभ अफर’

राष्ट्रिय बाणिज्य बैंकले ल्यायो ‘आरबीबी भेहिकल लोन फेष्टिभ अफर’

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले ‘आरबीबी भेहिकल लोन फेष्टिभ अफर योजना’ ल्याएको छ ।

यो ‘आरबीबी भेहिकल लोन फेष्टिभ अफर योजना’ यहि भाद्र १ गतेदेखि २०८१ कार्तिक मसान्तसम्म रहनेछ ।

ग्राहकवर्गले ‘आरबीबी भेहिकल लोन’ लिँदा ०.५ प्रतिशत प्रशोधन फि लाग्नेछ भने ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याज प्रणालीमा लोन लिन सकिने छ ।

विस्तृत जानकारीका लागि नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न पनि बैंकले आग्रह गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend